भाइटीकाले बढायो झिनियाँ बिक्री

हिमाल प्रेस २८ कार्तिक २०८० १७:२२
12
SHARES
भाइटीकाले बढायो झिनियाँ बिक्री तस्बिर : रासस

पाल्पा- पाल्पाको रामपुर नगरपालिका-५ स्थित राङभाङका व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले झिनियाँ उत्पादन गरेका छन्।

तिहार अर्थात् भाइटीकाका लागि यहाँ उद्योगबाटै धमाधम झिनियाँ बिक्री भइरहेको छ। भाइटीका नजिकिएसँगै यहाँको बजारमा झिनियाँको व्यापार निकै बढेको यहाँका व्यवसायी बताउँछन्।

प्रकाशित: २८ कार्तिक २०८० १७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =