बागबजारमा आगलागी

हिमाल प्रेस २७ कार्तिक २०८० १६:२२
16
SHARES
बागबजारमा आगलागी

काठमाडौँ- काठमाडौँको बागबजारमा आगलागी भएको छ। सोमबार अपराह्न करिब ४ बजेतिर एउटा घरमा आगलागी भएको हो। आगलागीको कारण र क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित: २७ कार्तिक २०८० १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seventeen =