बारामा प्रधानाध्यापक हत्या प्रकरण : १० जना पक्राउ

हिमाल प्रेस १४ कार्तिक २०८० २१:४३
22
SHARES
बारामा प्रधानाध्यापक हत्या प्रकरण : १० जना पक्राउ

बारा- स्थानीय बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश सर्राफको हत्यामा संलग्न भएको अभियोगमा १० जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार हालसम्म पाँच जना भारतीय र पाँच जना नेपालीलाई आज पक्राउ गरिएको छ। सरार्फसँग प्रेम सम्बन्ध रहेको भनिएकी एक युवतीलाई पनि हिरासतमा लिइएको छ। रासस

प्रकाशित: १४ कार्तिक २०८० २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =