कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन

हिमाल प्रेस २८ असोज २०८० १६:१५
8
SHARES
कोशीमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन प्रदेश प्रमुख परशुराम खापुङबाट आइतबार विराटनगरमा मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिँदै केदार कार्की। तस्बिर स्रोत : कार्कीको सचिवालय

इटहरी- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। नवनियुक्त मुख्यमन्त्री कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्।

कार्कीले आइतबार नै शपथग्रहण लिएका छन्। उनीसँगै कांग्रेसका शमशेर राई र एमालेका रामबहादुर राना मगर मन्त्री बनेका छन्।

शेखर समूहको आड र एमालेको साथमा मुख्यमन्त्री बने कांग्रेसका केदार कार्की

कोशीमा माओवादीलाई धक्का : पाएको सुम्पियो, पाउन लागेको गुमायो

प्रकाशित: २८ असोज २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =