शेखर समूहको आड र एमालेको साथमा मुख्यमन्त्री बने कांग्रेसका केदार कार्की

इटहरी- कोशीमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका छन्। प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (५) बमोजिम कार्कीलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङले कार्कीलाई समर्थन गरेका सांसदहरूको  सनाखत गरेर मुख्यमन्त्रीमा  नियुक्त गरेका हुन्। कार्कीका पक्षमा ४७ सांसद छन्। मुख्यमन्त्रीका लागि कार्कीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दाबी गरेका थिए। … Continue reading शेखर समूहको आड र एमालेको साथमा मुख्यमन्त्री बने कांग्रेसका केदार कार्की