कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक

हिमाल प्रेस २५ असोज २०८० ६:३९
4
SHARES
कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक

काठमाडौँ- कोशी प्रदेश सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारीको बैठक बोलाएको छ ।

कोशी प्रदेशको सरकारमा दाबी गर्ने अन्तिम दिन बिहान शुक्रबार बस्ने गरी राप्रपाले पदाधिकारीको बैठक बोलाएको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिए।

‘कोशी सरकारका हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न राप्रपालाई शुक्रबार बिहान पदाधिकारीको बैठक बोलाएको छ’, श्रेष्ठले भने ।

प्रकाशित: २५ असोज २०८० ६:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 7 =