प्रतिनिधिसभामा सम्बोधन गर्दै ओली

हिमाल प्रेस १६ असोज २०८० १२:१४
2
SHARE
प्रतिनिधिसभामा सम्बोधन गर्दै ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसद् बैठकमा सम्बोधन गर्ने भएका छन्।
आज दिउँसो १ बजे बस्ने संसद् बैठकमा ओलीले समसामयिक विषयमा सम्बोधन गर्न लागेका हुन्।

प्रकाशित: १६ असोज २०८० १२:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 1 =