नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुस २६ देखि

हिमाल प्रेस १५ असोज २०८० १४:०१
2
SHARE
नागरिक उन्मुक्तिको केन्द्रीय महाधिवेशन पुस २६ देखि

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ।

पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने निर्णय भएको छ।

महाधिवेशनको तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको सो पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए।

प्रकाशित: १५ असोज २०८० १४:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =