सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग

हिमाल प्रेस १४ असोज २०८० १३:३७
32
SHARES
सुन तस्करी प्रकरण : पूर्वन्यायाधीश आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग

काठमाडौँ- सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठन गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार आयोगमा अर्थविज्ञ किशोरजंग कार्की, प्रेमराज जोशी, सहकुल थापा सदस्य रहेका छन्।

प्रकाशित: १४ असोज २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − nine =