ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ बन्द

हिमाल प्रेस ३१ भदौ २०८० ९:३६ | Sunday, September 17, 2023
ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ बन्द

काठमाडौँ- ग्लोबल आइएमई बैंकको इन्टरनेट बैंकिङ आज (आइतबार) देखि बन्द हुने भएको छ। बैंकले यसअघि नै सूचना जारी गर्दै इन्टरनेट बैंकिङ सेवा स्थानान्तरण गरिने जानकारी गराइसकेको छ।

इन्टरनेट बैंकिङ सेवा बन्द भएपछि व्यक्ति ग्राहकले ग्लोबल स्मार्ट प्लस र संस्थागत ग्राहकले कर्पोरेट इन्टरनेट बैंकिङमार्फत सेवा लिन सक्ने बैंकले बताएको छ। व्यक्तिगत ग्राहकले अब कम्प्युटर र ल्यापटपमा पनि स्मार्ट प्लसमार्फत कारोबार गर्न सक्ने बैंकको भनाइ छ।

प्रकाशित: ३१ भदौ २०८० ९:३६ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast