उच्च अदालतका लागि २७ जना न्यायाधीश सिफारिस

हिमाल प्रेस २९ भदौ २०८० १७:५२
10
SHARES
उच्च अदालतका लागि २७ जना न्यायाधीश सिफारिस

काठमाडौँ- न्याय परिषद्ले उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस गरेको छ। न्यायपरिषद्को शुक्रबार बसेको बैठकले उनीहरूलाई सिफारिस गरेको हो। सिफारिस गरिएकामा जिल्ला न्यायाधीशबाट १८, न्याय सेवामा कार्यरत कर्मचारीबाट तीन र अधिवक्ताबाट ६ जना छन्। उनीहरूलाई प्रधानन्यायाधीशले नियुक्त गर्नेछन्।

परिषद् बैठकले उच्च अदालतका २६ जना न्यायाधीशहरूलाई सरुवा गरेको छ।

यी हुन् न्यायाधीशमा सिफारिस भएका व्यक्ति र सुरुवा भएका न्यायाधीशहरू

प्रकाशित: २९ भदौ २०८० १७:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =