प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री

हिमाल प्रेस २९ भदौ २०८० १२:०६
4
SHARES
प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रधानमन्त्री तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्लाई सम्बोधन गर्ने भएका छन्। उनले आज दिउँसो १ बजेबाट सुरु हुने प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आसन्न अमेरिका भ्रमण तथा त्यसपछि हुने चिनियाँ भ्रमण, तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघ ७८औँ महासभामा भाग लिन शनिबार त्यसतर्फ प्रस्थान गर्दैछन्। त्यसपछि उनी उतैबाट चिन जाने छन्।

प्रकाशित: २९ भदौ २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =