एमाले लुम्बिनी निर्वाचन : अध्यक्षमा रिजाल अगाडि

हिमाल प्रेस १९ भदौ २०८० २१:१७
28
SHARES
एमाले लुम्बिनी निर्वाचन : अध्यक्षमा रिजाल अगाडि

बुटवल- नेकपा एमाले लुम्बिनी प्रदेश नेतृत्वका लागि भएको चुनावको अहिले मतगणना जारी छ। पहिलो २०० मत गन्दा अध्यक्षका उम्मेदवार हरिप्रसाद रिजालले अग्रता लिएका छन्।

रिजालले १०९ र अध्यक्षका अर्का उम्मेदवार राधाकृष्ण कँडेलले ८९ मत पाएका छन्। कुल १ हजार ५ जना प्रतिनिधि मतदाता रहेकोमा ९६५ मत खसेको थियो।

 

प्रकाशित: १९ भदौ २०८० २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 1 =