विद्युत् प्राधिकरण जागिरको अवसर (यस्तो छ योग्यता)

हिमाल प्रेस १८ भदौ २०८० ८:००
14
SHARES
विद्युत् प्राधिकरण जागिरको अवसर (यस्तो छ योग्यता)

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले ८ जना उम्मेदवारलाई नियुक्ति पत्र लिन आउन सूचना जारी गरेको छ।

प्राधिकरणले विभिन्न चरणका परीक्षामा उत्तीर्ण भएका उम्मेदवारलाई जागिरका लागि सिफारिस गर्दै नियुक्ति पत्र लिन आउन भनेको हो।

नियुक्तिपत्र आगामी भदौ २४ गते दिउँसो २ देखि ३ बजेसम्म प्राधिकरणको केन्द्रीय कर्मचारी शाखा दरबारमार्गबाट वितरण हुने सूचनामा उल्लेख छ।

प्रकाशित: १८ भदौ २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =