मुभएनपिक आइसक्रिम बजारमा

हिमाल प्रेस १३ भदौ २०८० १२:०२
2
SHARE
मुभएनपिक आइसक्रिम बजारमा

काठमाडौँ- स्विटजरल्यान्डको प्रख्यात आइसक्रिम ब्रान्ड नेपाली बजारमा भित्रिएको छ। केएल दुगड समूहले आयात गरेको मुभएनपिकमा कुनै पनि कृत्रिम तत्व वा स्वाद प्रयोग नगरिएको कम्पनीको दाबी छ।

काठमाडौँको ठमेलस्थित ‘ठमेल- द कर्नर’मा यसको पहिलो आउटलेट राखिएको छ। आउटलेट दैनिक बिहान ११ बजेदेखि राति ११ बजेसम्म खुला रहने छ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहने कम्पनीको भनाइ छ।

प्रकाशित: १३ भदौ २०८० १२:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 4 =