समाजवादी मोर्चाको बैठक सर्‍यो

हिमाल प्रेस ३ भदौ २०८० १७:०४
8
SHARES
समाजवादी मोर्चाको बैठक सर्‍यो फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चाको बैठक स्थगित भएको छ। मोर्चाको बैठक एकीकृत समाजवादीको कार्यालयमा साँझ ६ बजेलाई तय भएको थियो।

बैठकको कार्यसूची प्रदेशस्तरीय आमसभाको मिति टुंग्याउनु रहेको छ। नेकपा एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले भने, ‘मोर्चाको बैठक सोमबार बिहान साढे ७ बजे बस्ने भएको छ।’

प्रकाशित: ३ भदौ २०८० १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 6 =