सशस्त्रका ३८७१ जवान सहायक हवल्दारमा बढुवा [सूचीसहित]

हिमाल प्रेस २७ साउन २०८० ७:५७
958
SHARES
सशस्त्रका ३८७१ जवान सहायक हवल्दारमा बढुवा [सूचीसहित]

काठमाडौँ- सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारका लागि बढुवा सिफारिस गरेको छ।

बढुवा समितिको शुक्रबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको सहायक हवल्दार पदका लागि ३ हजार ८ सय ७१ जनाको सिफारिस गरेको हो।

सशस्त्रका अनुसार सिफारिस भएका ३८७१ जना विरुद्ध कुनै उजुरबाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ।

प्रकाशित: २७ साउन २०८० ७:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =