गायक पेला र कवि नवराजको ‘ध्यान’

हिमाल प्रेस २१ साउन २०८० १८:५०
124
SHARES
गायक पेला र कवि नवराजको ‘ध्यान’

काठमाडौँ- गायक तिलक सिंह पेला र कवि नवराज पराजुलीको स्वरमा गीति कविता ‘ध्यान’ सार्वजनिक गरिएको छ। कवि पराजुलीको शब्द तथा संगीत रहेको गीतमा उज्वल सागरले संगीत संयोजन गरेका छन्।

गीतमा पुष्पन प्रधान, रिदम कँडेल, उज्वल सागर र किरण भुसालले कोरस गाएका छन्। गीतको भिडियो नवराज पराजुलीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

 

प्रकाशित: २१ साउन २०८० १८:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =