यस्तो छ ‘जुलेबी’ को ट्रेलर

हिमाल प्रेस १९ साउन २०८० २०:०१
8
SHARES
यस्तो छ ‘जुलेबी’ को ट्रेलर

काठमाडौँ- आगामी भदौ १ गतेदेखि प्रदर्शन हुने फिल्म ‘जुलेबी’को ट्रेलर सार्वजनिक गरिएको छ। दुई मिनेटको ट्रेलर डीएआर मुभिजको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

फिल्ममा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, रोशन सुवेदीलगायत कलाकारले अभिनय गरेका छन्।

गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको फिल्ममा विवेक खड्काको छायांकन र अजय खड्काको सम्पादन छ।

आभा शर्माले निर्माण गरेको फिल्म फोरक्युब इन्टरटेन्मेन्टको ब्यानरमा बनेको छ।

प्रकाशित: १९ साउन २०८० २०:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + sixteen =