यस्तो छ ‘जुलेबी’ को पहिलो पोस्टर

हिमाल प्रेस २४ फागुन २०७९ ११:४७
6
SHARES
यस्तो छ ‘जुलेबी’ को पहिलो पोस्टर

काठमाडौँ- फिल्म ‘जुलेबी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ। नारी दिवसको दिनमा निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेको हो।

फिल्ममा सुरक्षा पन्त, उषा रजक, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापालगायत कलाकारको अभिनय छ।

गणेशदेव पाण्डेको निर्देशन रहेको फिल्मका निर्माता आभा शर्मा नेपाल हुन्। नारीका विभिन्न सशक्त रूपलाई प्रस्तुत गरिएको भनिएको फिल्ममा अन्जय खड्काको सम्पादन छ। विवेक खड्काको छायांकन रहेको छ।

प्रकाशित: २४ फागुन २०७९ ११:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 20 =