ओलीले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्दै

हिमाल प्रेस १७ साउन २०८० ९:१९
72
SHARES
ओलीले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्दै

काठमाडौँ- ‘बासँग विद्यार्थी’ कार्यक्रम हुने भएको छ। भदौ २८ गते विद्यार्थीहरूले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्न लागेका हुन्।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्यार्थीहरूले यो कार्यक्रम गर्ने लागेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

अध्यक्ष ओलीले लेखेका छन्,‘हिजो एक टक सोका लागि बनेर नानीबाबुहरू आएका थिए। उनीहरूका नयाँ/नयाँ कुरा सुनाए, मलाई प्रश्न गरे। भिडियो बनाएर टिकटकमा पनि पोस्ट गरेछन्। भन्दै थिए ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्दैछौँ। रमाइलो भयो, खुसी लाग्यो।’

प्रकाशित: १७ साउन २०८० ९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 7 =