ओली स्वदेश फिर्ता

हिमाल प्रेस ९ साउन २०८० ६:२३
2
SHARE
ओली स्वदेश फिर्ता

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन्।

कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि साउन २ मा कम्बोडिया गएका ओली ओली सोमबार राति स्वदेश फर्किएका हुन्।

अध्यक्ष ओलीसँगै पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्यहरू कम्बोडिया गएका थिए।

कम्बोडियाको कार्यक्रम सकेर स्वदेश फर्किँदा ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरू स्वागत गर्न पुगेका थिए।

प्रकाशित: ९ साउन २०८० ६:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =