कान्तिपथमा भेस्पा/अप्रिलाकाे साेरुम

हिमाल प्रेस ८ साउन २०८० २०:३३
10
SHARES
कान्तिपथमा भेस्पा/अप्रिलाकाे साेरुम

काठमाडाैँ- भेस्पा/अप्रिलाकाे नयाँ साेरुम काठमाडाैँकाे कान्तिपथका सञ्चालनमा आएकाे छ। नेपालका लागि भेस्पा/अप्रिलाकाे आधिकारिक बिक्रेता डेल्टा अटोकर्व प्रालिले साेमबारदेखि उक्त साेरुम सञ्चालनमा ल्याएकाे हाे।

भेस्पा/अप्रिला भारतका प्रमुख भानुप्रकाश सुधले उक्त साेरुमकाे उद्‍घाटन गरे। उद्‍घाटन कार्यक्रममा कम्पनीका म्यानेजिङ डाइरेक्टर पुल्कित भिमसरिया र निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोकाे उपस्थिति थियाे।

कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतोले आफ्नो ग्राहकहरूलाई सजिलाे बनाउन विभिन्न ठाउँहरूमा आफ्नो साेरुम र सेवा सञ्चालनमा ल्याउने जानकारी गराए।

कम्पनीले आफ्नो सेवाहरू नेपालका विभिन्न ठाउँहरूमा सञ्चालन गरिरहेकाे कम्पनीका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजयकुमार महतो बताए।

प्रकाशित: ८ साउन २०८० २०:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =