कार्यव्यवस्था समितिमा सभामुखले भने : संसद् अवरुद्ध गरेर विधेयक निष्क्रिय बनाउनु गलत

हिमाल प्रेस २२ असार २०८० १५:०४
6
SHARES
कार्यव्यवस्था समितिमा सभामुखले भने : संसद् अवरुद्ध गरेर विधेयक निष्क्रिय बनाउनु गलत

काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद् अवरुद्ध गरेर विधेयक निष्क्रिय बनाउनु गलत भएको बताएका छन्।

आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै घिमिरेले दलहरूले छलफल गरेर निष्कर्षमा पुग्ने पर्ने बताए।

‘सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला।’ उनले थपे,‘त्यसका लागि सहजीकरण गर्न म तयार छु।’

प्रकाशित: २२ असार २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + ten =