 तस्बिर : बीबीसी हिन्दी।
                             तस्बिर : बीबीसी हिन्दी।
                                            नयाँ दिल्ली- भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा यात्रु बसमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको छ। शनिबार पुणे जाँदै गरेको बस नागपुर सहर नजिकै पुगेका बेला आगलागी भएको हो।
आगलागीमा परेर अन्य केही व्यक्ति घाइते भएका भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। स्थानीय प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन। उक्त बसमा ३३ जना यात्रु रहेको प्रहरीको भनाइ छ। रासस/सिन्ह्वा
                            प्रकाशित: १६ असार  २०८० १५:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 