प्रतिनिधिसभा बैठक [LIVE]

हिमाल प्रेस १० असार २०८० १०:४१
4
SHARES

काठमाडौँ- संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक जारी छ। बैठकमा बैठकमा सरकारले प्रस्त गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे छलफल भइरहेको छ।

बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे छलफल भइरहेको छ। यस्तै बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ मन्त्रीहरूले दिने कार्यसूची छ।

प्रकाशित: १० असार २०८० १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =