सुरु भयो संघीय संसद्को हिउँदे अधिवेशन

हिमाल प्रेस २२ माघ २०८० १६:२५
4
SHARES
सुरु भयो संघीय संसद्को हिउँदे अधिवेशन सभामुख देवराज घिमिरे।

काठमाडौँ- संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको तेस्रो तथा राष्ट्रियसभाको पन्ध्रौँ अधिवेशन सुरु भएको हो ।

प्रतिनिधिसभामा सभामुख देवराज घिमिरे र राष्ट्रियसभामा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा सांसदलाई स्वागत गर्दै राष्ट्रपति कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए।

प्रकाशित: २२ माघ २०८० १६:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =