मावि शिक्षकको परीक्षा ९ गते, केन्द्रसहित

हिमाल प्रेस ५ असार २०८० ७:४९
182
SHARES
मावि शिक्षकको परीक्षा ९ गते, केन्द्रसहित

काठमाडौँ– शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणीको शिक्षक पदको खुला प्रतियोगितात्मक लिखित परीक्षा (विषयगत) को केन्द्र निर्धारण गरेको छ। परीक्षा यही ९ गते सञ्चालन हुने कार्यतालिका छ। आयोगले रोल नम्बरसहितको केन्द्र निर्धारण गरेको हो।

 

 

प्रकाशित: ५ असार २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + fourteen =