आलिया अभिनीत हलिउड फिल्म ‘हर्ट अफ स्टोन’को ट्रेलर सार्वजनिक

हिमाल प्रेस ३ असार २०८० १६:४१
12
SHARES
आलिया अभिनीत हलिउड फिल्म ‘हर्ट अफ स्टोन’को ट्रेलर सार्वजनिक

काठमाडौँ- भारतीय अभिनेत्री आलिया भट्टको हलिउड डेब्यु फिल्म ‘हर्ट अफ स्टोन’का ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा उनीसँगै गल गडोट, जेमी डोर्नेनलगायत हलिउड कलाकार छन्।

फिल्म नेटफ्लिक्समा अगस्त ११ मा प्रदर्शनमा आउनेछ। २ मिनेट ४२ सेकेन्ड लामो ट्रेलरमा आलिया, गल, जेमीलगायत कलाकार देखिएका छन्। जसमा गल र आलिया गुप्तचर बनेका छन्।

अहिले आलिया फिल्मकै प्रमोसनमा व्यस्त छिन्। त्यसका लागि उनी ब्राजीलको राजधानी साओ पाउलोमा छिन्।

प्रकाशित: ३ असार २०८० १६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 4 =