११ महिनामा १५ खर्बको सामान भित्रियो, डेढ खर्बको बाहिरियो

हिमाल प्रेस ७ असार २०८० १९:१४ | Thursday, June 22, 2023
११ महिनामा १५ खर्बको सामान भित्रियो, डेढ खर्बको बाहिरियो

काठमाडौँ- चालु आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बराबरको सामान आयात भएको छ। भन्सार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म नेपालबाट भने जम्मा १ खर्ब ४३ अर्ब ५८ करोडको वस्तु निर्यात भएको छ।

११ महिनाको अवधिमा मुलुकलाई १३ खर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ व्यापार घाटा भएको छ। गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवमा आयात, निर्यात दुवै घटेको छ। गत वर्षको तुलनामा यो वर्ष आयात १६ प्रतिशतले घटेको छ भने निर्यात २२.७४ प्रतिशतले घटेको छ।

प्रकाशित: ७ असार २०८० १९:१४ | Thursday, June 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast