कृषि मन्त्रालयको बजेट ५९ अर्ब

हिमाल प्रेस १५ जेठ २०८० १९:१३
10
SHARES
कृषि मन्त्रालयको बजेट ५९ अर्ब

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका लागि करिब ५९ अर्ब रुपैयाँ विनियोजन गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए।

प्रकाशित: १५ जेठ २०८० १९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =