सातै प्रदेशमा गोदाम घर

हिमाल प्रेस १५ जेठ २०८० १७:५१
4
SHARES
सातै प्रदेशमा गोदाम घर

काठमाडौँ- आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले प्रत्येक प्रदेशमा लागत साझेदारीमा प्रत्येक प्रदेशमा एक–एक वटा गोदाम घर निर्माण सुरु गर्ने भएको छ ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै खाद्य व्यवस्थाको गोदामघर मर्मतका लागि बजेट छुट्याइएको बताए ।

प्रकाशित: १५ जेठ २०८० १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =