‘वाटर फ्रम द हिमालय’ कार्यक्रममार्फत पानीको व्यापारलाई प्रोत्साहन

हिमाल प्रेस १५ जेठ २०८० १७:४७
4
SHARES
‘वाटर फ्रम द हिमालय’ कार्यक्रममार्फत पानीको व्यापारलाई प्रोत्साहन संसद् बैठकमा सोमबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत।

काठमाडौँ- सरकारले ‘वाटर फ्रम द हिमालय’ कार्यक्रममार्फत पानीको व्यापारलाई प्रोत्साहन दिने जनाएको छ ।

सोमबार संसद् बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले वाटर फ्रम द हिमालय नामले ब्रान्डिङ गरी हिमाली क्षेत्रको पानी निर्यात गर्न आवश्यक सहयोग गर्ने जानकारी दिए ।

त्यस्तै  सरकारले कञ्चनपुर जिल्लामा सुक्खा बन्दरगाह निर्माण गरिने जानकारी दिएको छ। महतले जिल्लाको दोधारा चादनीमा निर्माण कार्य प्रारम्भ गरिने बताए।

 

प्रकाशित: १५ जेठ २०८० १७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + two =