राष्ट्र बैंकले २९ अर्बको ट्रेजरी बिल बिक्री गर्दै

हिमाल प्रेस १२ जेठ २०८० १५:०९ | Friday, May 26, 2023
राष्ट्र बैंकले २९ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौँ– नेपाल राष्ट्र बैंकले २९ अर्ब १३ करोड रुपैयाँ बराबरको टे«जरी बिल बिक्री गर्ने भएको छ।राष्ट्र बैंकले १४ गते बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री खुला गर्न लागेको हो। यसअघि जेठ ८ गते राष्ट्र बैंकले ३४ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल यही प्रक्रियामार्फत बिक्री गरेको थियो।

पछिल्लो पटक बिक्री गर्न लागिएको ट्रेजरी बिल २८ दिने अवधिदेखि ३६४ दिने अवधिसम्मको छन्। आन्तरिक ऋण उठाउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो।

प्रकाशित: १२ जेठ २०८० १५:०९ | Friday, May 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast