प्रतिनिधिसभा बैठक आज पनि बस्दै

हिमाल प्रेस ६ वैशाख २०८० ६:५५
4
SHARES
प्रतिनिधिसभा बैठक आज पनि बस्दै अधिकांश सांसद अनुपस्थित रहेको प्रतिनिधिसभा बैठक।

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाको बैठक आज (बुधबार) पनि बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक, २०७७ सदनमा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

 

 

प्रकाशित: ६ वैशाख २०८० ६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =