‘नम्बरी सुन’को पोस्टरमा देखिए गौरव र नम्रता

हिमाल प्रेस १ वैशाख २०८० ११:०५
6
SHARES
‘नम्बरी सुन’को पोस्टरमा देखिए गौरव र नम्रता

काठमाडौँ- फिल्म ‘नम्बरी सुन’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। नयाँ वर्षको अवसरमा सार्वजनिक गरिएको पोस्टरमा फिल्मको प्रदर्शन मिति पनि खुलाइएको छ। फिल्म भदौ १ मा प्रदर्शनमा आउनेछ।

पोस्टरमा फिल्मका मुख्य भूमिकामा रहने गौरव पहारी र नम्रता सापकोटालाई देख्न सकिन्छ। फिल्ममा सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, विनोद न्यौपाने, गीता अधिकारीलगायत कलाकारको अभिनय रहनेछ।

प्रकाशित: १ वैशाख २०८० ११:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =