प्रकाश सपुतको नयाँ गीत सकम्बरी ‘डिशहोम एप’मार्फत सार्वजनिक

हिमाल प्रेस २९ चैत २०७९ १६:४८
368
SHARES
प्रकाश सपुतको नयाँ गीत सकम्बरी ‘डिशहोम एप’मार्फत सार्वजनिक

काठमाडौँ- प्रकाश सपुतको नयाँ गीत सकम्बरी सार्वजनिक भएको छ । गायक सपुतले उक्त गीत ‘डिशहोम गो एप’मार्फत सार्वजनिक गरेका हुन्। उक्त गीत हाल डिशहोम गो एपमा मात्र उपलव्ध रहेको छ। गीत निःशुल्क हेर्न प्ले स्टोर र एप स्टोरबाट डिशहोम गो एप डाउनलोड गर्नुपर्नेछ।

उक्त एपमा लाईभ टीभीलगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिजलगायत विदेशी कन्टेन्टहरू पनि हेर्न सकिने डिशहोमले जानकारी दिएको छ।

प्रकाशित: २९ चैत २०७९ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =