माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस २२ चैत २०७९ १०:४६
8
SHARES
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (बुधबार) बस्दैछ। आज (बुधबार) अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालस पेरिसडाँडामा बैठक बस्न लागेको हो।

बैठकमा पछिल्ला राजनीतिक एवं समसामयिक विषयहरूमा छलफल हुने बताइएको छ।

प्रकाशित: २२ चैत २०७९ १०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + eleven =