नेपाल र लावसबीचको खेल सुरु

हिमाल प्रेस ८ चैत २०७९ १८:१७
12
SHARES
नेपाल र लावसबीचको खेल सुरु

काठमाडौँ- ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ फुटबल प्रतियोगिता सुरु भएको छ। साँझ ६ बजेबाट सुरु भएको उद्घाटन खेलमा नेपाल र लाओस भिडिरहेका छन्। नेपाली टिमको कप्तानी गोलरक्षक किरणकुमार चेम्जोङले गरेका छन्। त्यस्तै विकास खवास, अनन्त तामाङ, रोहित चन्द डिफेन्डर छन्। खेल दशरथ रंगशालामा भएको हो।

एरिक विष्ट, पुजन उपरकोटी, नविक लामा मिडफिल्डर छन्। त्यस्तै भरत खवास, नवयुग श्रेष्ठ, आयुस घलान फरवार्डको रुपमा मैदान उत्रिएका छन्। यता सनिस श्रेष्ठले आज सिनियर टिमबाट अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन्।

नेपालले अहिलेसम्म लाओससँग दुई पटक खेलेको छ। दुईमा एकमा जित र एकमा बराबरी खेलेको थियो।

नेपाली टिम 

लाओस 

प्रकाशित: ८ चैत २०७९ १८:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =