वृद्ध मृत फेला

हिमाल प्रेस ३० फागुन २०७९ ९:१२
2
SHARE
वृद्ध मृत फेला सांकेतिक तस्बिर।

काठमाडौँ- धनकुटाको छथरजोरपाटी गाउँपालिकाका एक वृद्ध मृत फेला परेका छन्।

छथरजोरपाटी ६ परेवादिन बस्ने ८० वर्षीय बलबहादुर विश्वकर्मा सोही ठाउँस्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार उनको मृत्युको कारण भने खुलेको छैन।

प्रकाशित: ३० फागुन २०७९ ९:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nine =