माधव नेपाललाई भेट्न पुगे केपी ओली

हिमाल प्रेस २४ फागुन २०७९ १५:२२
50
SHARES
माधव नेपाललाई भेट्न पुगे केपी ओली

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ। आफ्नो भाइ सरोजकुमार उपाध्यायको मृत्युपछि किरियापुत्री भवनमा रहेका नेपाललाई भेट्न र समवेदना दिन ओली पुगेका हुन्।

प्रकाशित: २४ फागुन २०७९ १५:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =