माओवादीको पदाधिकारी बैठक पनि स्थगित

हिमाल प्रेस १८ माघ २०७९ ८:४६
4
SHARES
माओवादीको पदाधिकारी बैठक पनि स्थगित

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आज बोलाएको पदाधिकारी पनि स्थगित गरेको छ।

बुधबारबाट जारी बैठक आज पार्टी नेताका व्यस्थतताका कारण बैठक सरेको हो। आजका लागि बस्ने भनेको स्थायी समितिको बैठक पनि सरेको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्थताका कारण सरेको महासचिव देव गुरुङले बताएका छन्।

आजका लागि संसद् बैठक समेत बोलाइएको छ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो।

प्रकाशित: १८ माघ २०७९ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + eighteen =