‘कान्छीलाई’मा उपेन्द्रसँग रिसाएकी मेनुका

हिमाल प्रेस ३ माघ २०७९ १२:५८
6
SHARES

काठमाडौँ- मेनुका प्रधान र उपेन्द्र सुब्बा अभिनीत ‘कान्छीलाई’ गीत सार्वजनिक भएको छ।

गीतमा गायक रेवत राईको स्वर रहेको छ सदोक मल्लको शब्द रहेको गीतमा कमल रसाइलीले संगीत भरेका हुन्। गीतमा संगीत संयोजन देवेश राईको छ।

गीतको म्युजिक भिडियोमा मेनुका र उपेन्द्रबाहेक सञ्जीव, नर्मती राई र बालकलाकार नेनाहाङ राईको अभिनय रहेको छ। गीत रेवत राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

प्रकाशित: ३ माघ २०७९ १२:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seventeen =