मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

हिमाल प्रेस १ माघ २०७९ १४:११
24
SHARES
मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

काठमाडौँ- मन्त्रिपरिषद्‌को आकस्मिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आकस्मिक मन्त्रिपरिषद्‌ बैठक डाकेका हुन्। यति एयरको NYT 691, 9N-ANC कलसाइन भएको जहाज दुर्घटनामा परेको हो। अहिलेसम्म ३० बढी यात्रुको शव निकालिएको बताइएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा जहाजमा ५३ नेपाली र १५ जना विदेशी यात्रु थिए।

प्रकाशित: १ माघ २०७९ १४:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =