सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार हुने

हिमाल प्रेस २८ पुष २०७९ ६:५७
8
SHARES
सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तार हुने कार्यदल गठनका लागि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक।

काठमाडौँ- सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्।

आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागबन्डा टुंगो लगाउने तयारी गरेको छ ।

यसै विषयमा छलफल गर्न प्रचण्ड हिजो वेलुका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए।

 

प्रकाशित: २८ पुष २०७९ ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =