एमालेसहितको नयाँ गठबन्धन बन्ने निश्चित

हिमाल प्रेस २१ फागुन २०८० ९:४५
32
SHARES
एमालेसहितको नयाँ गठबन्धन बन्ने निश्चित

काठमाडौँ- सत्ता गठबन्धन भत्किएको छ। नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेका अनुसार आजै मन्त्रिपरिषद् समेत पुनर्गठन हुँदैछ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन्।

अरू दलहरुसँग पनि कुरा हुँदै गरेको नेताहरुले बताएका छन्। ‘एमाले सरकारमा जाने निश्चित भयो। आजै संसद् पुर्नगठन गर्ने तयारी छ।’ एमालेका एक पदाधिकारीले भने।

 

प्रकाशित: २१ फागुन २०८० ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =