यस्तो छ ‘ह्यारी की प्यारी’ को ट्रेलर

हिमाल प्रेस २४ पुष २०७९ १४:३९
16
SHARES

काठमाडौँ- फिल्म ‘ह्यारी की प्यारी’को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ।

फिल्ममा जितु नेपाल र साम्राज्ञीराज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेका छन्। २ मिनेट ३८ सेकेन्ड लामो ट्रेलरमा जितुलाई पैसाका लागि वीर्य दान गरिरहेको देखाइएको छ। त्यसै सेरोफेरोमा कथा घुमेको छ।

फिल्म माघ २० मा देशभर प्रदर्शन हुनेछ। डा. कपिल रिजालले निर्देशन गरेको फिल्ममा जितु र सामा्रज्ञीसहित विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, रञ्जना भट्राई, सरला रिजाललगायत कलाकारहरुको अभिनय छ।

प्रकाशित: २४ पुष २०७९ १४:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =