प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेट

हिमाल प्रेस २३ पुष २०७९ १३:२४
6
SHARES
प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईबीच भेट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच भेट भएको छ। प्रधानमन्त्री प्रचण्डलाई भेट्न  भट्टराई शनिबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

भेटमा भट्टराईसहित पार्टीका गंगा श्रेष्ठ र विश्वदीप पाण्डे पनि सहभागी थिए। प्रधानमन्त्री प्रचण्डले यही २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै गरेको विषयमा छलफल भएको पाण्डेले जानकारी दिए।

प्रकाशित: २३ पुष २०७९ १३:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =