ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

हिमाल प्रेस २३ पुष २०७९ १०:०३
4
SHARES
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु सांकेतिक तस्बिर।

धनगढी- दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर-५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।

दुर्घटना हुँदा चालक लोकेन्द्र सिलवालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
शुक्रबार राति ११:३० बजे म १ त १११८ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टर सडकदेखि १०० मिटर तल खसेको प्रहरीले बताएको छ।

प्रकाशित: २३ पुष २०७९ १०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =