साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइँदै

हिमाल प्रेस २३ पुष २०७९ ७:४४
8
SHARES
साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज शीर्ष नेतालाई बुझाइँदै

काठमाडौँ- अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रमको मस्यौदा आज सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाइँदै छ।

सत्तारुढ गठबन्धनको कार्यदलले शुक्रबार १३ पृष्ठ २० बुँदाको ‘नीतिगत प्राथमिकता र कार्यक्रम’लाई अन्तिम रूप दिएको हो।

उक्त मस्यौदा आज (शनिबार) सत्ता गठबन्धनका शीर्ष नेतासमक्ष पेस गरिने भएको हो।

प्रकाशित: २३ पुष २०७९ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =